गर्न Tweets by @aakarpost

“RT @dacharya: जहाँ एउटा पागलको सनकको कार्यान्वयन गर्न र तोडफोडमा सघाउन पुलिस प्रशासन परिचालन हुन्छन, त्यो देशमा जनताले कसरी बन्दो अवज्ञा गर्न सक्छन् ? :(”

“RT @1stNepali: आममाफी सिफारिश गर्न सकिने प्रावधान सहितको सत्य निरुपण आयोगको बिधेयक International Community ले नस्वीकार्ने' #UN alarm for #Nepal”

“RT @PrabeshPoudel: राप्रपाहरू धमाधम एकता गर्न थाल्नु, लोकमासिंहहरू अख्तियारमा पर्दै जानुजस्ता चहलपहल हेर्दै जाँदा त कमल थापातिर लाग्नुपर्ला अब बेलैमा...”

“RT @TASIBO: नेपालको इतिहासमै सबैभन्दा पडयालेक्या मन्त्रीमंडल गठन भको छ ! आफनै बिबेकले काम गर्न पाए भने पक्कै राम्रो गर्लान ! आशा ...!!!”

“RT @rabirajbaral: शान्तिपूर्ण तरिकाले बिरोध गर्न पाउने नागरिकको अधिकारमाथि धावा बोलिँदैछ । शान्तिपूर्ण प्रदर्शनमाथि बलप्रयोग अधिनायकवादको संकेत हो ।”

“मुढे बलका भर मा जे पनि गर्न सकिन्छ भन्ने भ्रम छ केही कामरेडहरुमा । कानूनी लडाई हारेपछि, भौतिक कारवाही गर्दै हिडेका छन । #OccupyBaluwatar 1”

“हिजोसम्म ह्युगो चाभेजले के गरे, कसो गरे, केही थाहा थिएन । आजबाट चाभेजको जिवनी नै आफैँले लेखिदिएको जस्तो वर्णन गर्न थाले ।”

“"राष्ट्रिय स्वाधिनता रक्षा गर्न" - नेपाल बन्द गर्न लागेका हुन् रे, ड्यास माउवादीले । dafuq :@”

::Meanwhile in Nepal ::

::Meanwhile in Nepal ::

अङ्गालओ मार्न, जरिवाना रु १५००/- चुम्बन गर्न जरिवाना रु २०००/- यो हाम्रो नेपाल... :@ #Nepal

Aakar Anil Twitter

See what's Trending Now for @aakarpost

See All Trending »
x
Aakar Anil

Follow @aakarpost on Twitter