भन्ने Tweets by @aakarpost

“RT @mildmilan: नेपाली अनलाइन मिडीया पहिले छ जनाको मृत्यु भनेर सम्चार दिन्छन् त्यसपछी साँघातिक आक्रमण रे । अब बेलुका सामान्य भनाभन भन्ने सम्चार होला ।”

दाहाल र भट्टराईको खुट्टा भाँच्ने वैद्यको धम्की | Himalkhabar.com

दाहाल र भट्टराईको खुट्टा भाँच्ने वैद्यको धम्की | Himalkhabar.com

धम्की। "@jitendraraut: यस्लाई के भन्ने? - दाहाल र भट्टराईको खुट्टा भाँच्ने वैद्यको धम्की "

“मुढे बलका भर मा जे पनि गर्न सकिन्छ भन्ने भ्रम छ केही कामरेडहरुमा । कानूनी लडाई हारेपछि, भौतिक कारवाही गर्दै हिडेका छन । #OccupyBaluwatar 1”

“ने. क. पा. माओवादीको प्रेस विज्ञप्ति पढेपछि चाँहि अति नै भयो भन्ने लाग्यो । लौ लागियो अब #OccupyBaluwatar मा । शुभदिन ।”

“ट्विटरमा धतुरे (@Dhaturre_ ) नामधारीहरु बढ्नुमा @brazeshk दाइको #Yayavar को ठुलो हात छ भन्ने हम्लाई लाइरछ। :)”

“सामसुंगको 'ग्यालेक्सी एस फोर' आँखाको इशारा अनुसार चलाउन मिल्छ भन्ने बजारमा हल्ला छ। अब हातले स्क्रोलिंग गर्ने जमाना गयो जस्तो छ । :)”

“खाँट्टि कम्निष्ट भाका'भए जनतालाई दुख दिन यसरी बन्द गर्दैनथे भन्ने मेरो निर्क्यौल हो । ठगहरु...”

Aakar Anil Twitter

See what's Trending Now for @aakarpost

See All Trending »
x
Aakar Anil

Follow @aakarpost on Twitter